रुकुम पूर्वमा कर सचेतनाले जगायो जागरूकता

आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङको आयोजना तथा उद्योग वाणिज्य संघ रुकुम (पूर्व)को सहजीकरणमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा आर्थिक ऐन २०८२ अन्तर्गतका छुट–सुविधा सम्बन्धी कर सचेतना कार्यक्रम सम्पन्न भएको छ । आइतबार (आज) रुकुम पूर्वस्थित मनज्ञा कन्ट्रीभिल्लामा उक्त कर सचेतना कार्यक्रम सम्पन्न भएको हाे । करदाता, व्यवसायी तथा सरोकारवाला निकायलाई लक्षित गरी आयोजना…