रुकुम पूर्वमा डिप्रोक्स लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

रुकुम पूर्व । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड रुकुमकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले भुमे गाउँपालिका - ३, सिमामा आफ्ना सदस्यहरू तथा स्थानीय बासिन्दालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरूलाई बचत तथा कर्जा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जानकारी प्रदान गरिएको थियो । डिप्रोक्स लघुवित्त संस्थाका…