रुकुम पूर्व । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सहयोग गर्ने नेता–कार्यकर्ता तथा समर्थकहरुलाई सम्मान गर्दै नेकपा एमाले रुकुम पूर्वी भागले चुनावी समीक्षा तथा धन्यवाद - पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र उम्मेदवार लिलामणि गौतमको चुनावी अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने व्यक्तिहरुलाई…