कांग्रेसबीच तीन बुँदे सहमति, मुख्यमन्त्री लामाको राजीनामा पक्का

काठमाडौं, साउन १७ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेससँग भएको तीन बुँदे सहमति अनुसार आइतबार (साउन १८ गते) पदबाट राजीनामा दिने भएका छन्। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग इन्द्र बहादुर बानियाँ र लामा पक्षबीच संयुक्त छलफल भएको थियो। उक्त छलफलपछि सहमति जुटेको हो। छलफलमा सहभागी नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता…