देशभर भारी वर्षा, केही क्षेत्रमा बाढी र भू–भासको उच्च जोखिम

काठमाडौं, साउन ४ । जल तथा मौसम विज्ञान विभागले आइतबारका लागि देशका अधिकांश प्रदेशहरूमा भारी वर्षासहितको मौसम पूर्वानुमान गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार देशभरका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। सबैभन्दा बढी सतर्कता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अपनाउनु पर्ने विभागले जनाएको…