मगर युनिटीद्वारा खुला फुटबल प्रतियोगिता आयोजना

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरामा “मगर युनिटी ओपन फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ । मगर युनिटी क्लबको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा उद्घाटन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालभरिका फुटबल खेलाडी तथा समुहहरूलाई खुला आमन्त्रण गरिएको छ । पुरुष तथा महिला दुवै विधामा प्रतियोगिता सञ्चालन…