आज देखी निर्वाचन प्रहरीको तालिम शुभारम्भ

रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले निर्वाचन प्रहरीको सम्पूर्ण परीक्षा सम्पन्न गरी तालिममा केद्रित गरेको छ । आइतवार देखि नेपाल प्रहरीका ४ सय ९२ जना र सशस्त्र प्रहरीका ८९ जनालाई तालिममा केन्द्रित गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी लालबहादुर विकले जानकारी दिए । उनका अनुसार तालिम आइतवार देखि १० दिन सम्म…