ख्रीष्टमसको वास्तविक महत्त्व

ख्रिस्टमस संसारमा सबैभन्दा धेरै मानिसद्वारा मनाइने पर्व हो । प्रभु येशू ख्रीष्टको जन्मको सम्झनामा डिसेम्बर २५ मा यो पर्व मनाइन्छ । झिलिमिली बत्ती, उपहार लेनदेन र ख्रिस्टमस ट्रि जस्ता परम्पराले यसको वास्तविक अर्थ गुमाउन दिनु हुँदैन ।ख्रिस्टमस येशू ख्रीष्टको व्यक्तित्वमा मानवीय इतिहासमा प्रवेश गर्नुहुने परमेश्वरको कथा हो । यो एउटा यस्तो क्षण थियो जसले संसारलाई…