रुकुम पूर्वमा परियोजनाका उपलब्धि र चुनौतीबारे समीक्षा सम्पन्न

रुकुम पूर्व : युनाइटेड मिसन टु नेपाल (यूएमएन) कर्णाली क्लस्टर तथा साझेदार संस्था नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र र मिक नेपालद्वारा रुकुम पूर्वमा सञ्चालित विभिन्न परियोजनाको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । सिस्ने गाउँपालिका-५ स्थित बीएलबी होटलमा आइतबार सम्पन्न बैठकमा यूएमएनका कर्णाली प्रदेश क्लस्टर टिम लिडर रमेश थिमले संस्थाले…