लोक दोहोरी प्रतिष्ठानको कार्यालय स्थापना

रूकुमपूर्व । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान रुकुमपूर्वको कार्यालय स्थापना गरिएको छ । रुकुमपूर्वको सदरमुकामस्थित रेडियो पूर्वीरुकुमको कार्यालयको ठीक पछाडि उक्त प्रतिष्ठानको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको हो । स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले संस्थाले आफ्ना कार्यक्रम मात्र प्राथमिकता नदिई उत्पादनतर्फ पनि ध्यान दिनु पर्नेमा जोड दिनुभयो । आगामी योजना…