प्रेस सेन्टर भूमे गाउँ समितिको बैठक सम्पन्न

रुकुमपूर्वमा प्रेस सेन्टर नेपाल भूमे गाउँ समितिको पहिलो बैठक बुधबार भूमे गाउँपालिकाको सभा हल, खाबाङ बगरमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरणसँगै पत्रकारिता तालिममा सक्रिय सहभागिता जनाउने र उत्पीडित वर्गको पक्षमा पत्रकारितामार्फत सशक्त वकालत गर्ने निर्णय गरेको छ । साथै रिक्त सदस्य पदमा झरना बुढामगरलाई मनोनयन गरिएको छ । बैठक प्रेस सेन्टर नेपाल भूमे…