रूकुम पूर्वमा नेपाल मगर समाज मिक नेपालद्वारा गड्यौला उत्पादन सुरु

रूकुम पूर्व । सिस्ने गाउँपालिका–२ सुर्दीमा नेपाल मगर समाज मिक नेपालले गड्यौला उत्पादन सुरु गरेको छ । कृषि उत्पादनमा फाइदाजनक मानिने गड्यौलाबाट तयार हुने मिक्स प्रोटिनयुक्त प्राङ्गारिक मलले माटोको उर्वराशक्ति बढाई कृषकलाई लाभ दिने उद्देश्यसहित यो कार्य अघि बढाइएको हो । मिक नेपालका स्वयंसेवक दलबहादुर घर्तीका अनुसार घरमै डोकोमा मल राखेर गड्यौला उत्पादन गर्न सकिने…