रुकुमपूर्व । रूकुम पूर्वको भूमे गाउँपालिका,-६ कोर्जा खाम्दैकी ३८ वर्षीया मनिषा रोकाको विषादी सेवनबाट मृत्यु भएको छ । २०८२ असोज ३० गते दिउँसो मकैमा किरा मार्ने झोल विषादी सेवन गरेकी उनलाई परिवारले उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट पुर्याएका थिए । अवस्था गम्भीर भएपछि थप उपचारका लागि असोज ३१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ रिफर…