पहिलो महिला प्रधानमन्त्रीको ऐतिहासिक क्षण

काठमाडौँमा आज एउटा अनौठो राजनीतिक मोड आएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ प्रयोग गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका छन् । अघिल्ला सबै सरकारहरू संविधानको धारा–७६ अनुसार बनेका थिए। तर यसपटक भने राष्ट्रपतिले धारा–६१ को व्यवस्थालाई आधार मानेर कदम चालेका छन् । यही धाराले राष्ट्रपतिलाई राष्ट्राध्यक्षका रूपमा संविधान…