रुकुमपूर्वको स्वास्थ्य संस्था रुकुमपूर्व अस्पताल जाने बाटो मर्मत गरिएको छ । सिस्ने गाउँपालिकाको पहलमा उक्त बाटो मर्मत गरिएको हो । वर्षौंदेखि जिर्ण अवस्थामा रहेको बाटो हुँदै बिरामीलाई जिल्ला अस्पतालसम्म पुग्न निकै कठिन हुने हुँदा सिस्ने गाउँपालिकाले उक्त बाटो मर्मत गरेको छ । बिग्रिएको सडकका कारण बिरामीलाई अस्पतालसम्म पुर्याउन अटो, एम्बुलेन्स तथा चार पाङ्ग्रे सवारीसाधन प्रयोग…