वनका च्याउ र अरिङ्गाल बने ज्यानमारा! – प्रहरीको चेतावनी

रुकुमपूर्व — जङ्गलमा उमेका च्याउ र डाडाँ-काँडामा बाँचेका अरिङ्गालले ज्यान लिने घटना बढेपछि जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। प्रहरीले जारी गरेको सूचनामा भनिएको छ— “जङ्गलमा देखिने च्याउ सबै खाने योग्य हुँदैनन्। कतिपय विषालु च्याउको सेवनले गम्भीर बिरामी पार्ने वा मृत्यु निम्त्याउने खतरा हुन्छ। त्यसैले पहिचान नगरी च्याउ नखाऔँ।” पछिल्लो…