रसुवामा बाढीको प्रकोप : मितेरी पुल बग्यो, १५ हराए

रसुवा —आज बिहान अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेको छ। भोटेकोशी नदीको उफ्रँदो पानीले नेपाल–चीन जोड्ने मितेरी (Friendship) पुल पूर्ण रूपमा बगाएको छ, जसका कारण सीमापारी सम्पर्क विच्छेद भएको जनाइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो—बाढीमा परी हालसम्म १५ जना बेपत्ता छन्। बेपत्ता हुनेहरूमा ३ जना प्रहरी,…