जेनेभा – खबरहब विश्व मौसम विज्ञान सङ्गठन (WMO) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले मानव स्वास्थ्य, वातावरण र अर्थतन्त्रमा गहिरो असर पार्ने धुलो र बालुवाको आँधी एक विश्वव्यापी विपद् बनेको पुष्टि गरेको छ। १५० देशमा फैलिएको यस्तो आँधीले ३३ करोडभन्दा बढी मानिसलाई प्रभावित पारिरहेको र हरेक वर्ष करिब ७० लाख जनाको अकालमा मृत्यु यसैका कारण भइरहेको…