रुकुम पूर्व को पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ दम्चनमा गए राती विषादी च्याउ खाएर बिरामी भएका एकै घरका ६ परिवारलाई पुथा उत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाले राती नै घरमै गएर उपचार गरेको छ । राती बिरामी भएको खबर पाए लगत्तै घरमै गएर उपचार गरिएको हो । पुथा उत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखा संयोजक कलिवान विष्टका अनुसार…