मन्त्रिपरिषद्को १३ निर्णय : अन्तर्राष्ट्रिय सम्मेलन, ऋण स्वीकृति, पदक सिफारिस र भवन निर्माण

काठमाडौं, — सरकारले साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकमा १३ वटा निर्णय गरेको छ। बैठकले नेपाल आदिवासी जनजाति महासंघको चौथो अधिवेशनमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई स्वीकृति दिएको छ। जापानको टोकियोमा हुने APG बैठक र FATF/ICRG/AP Joint Group बैठकमा अर्थ सचिव गोविन्ददाय अटुवाल सहभागी हुनेछन्। थाइल्याण्डको बैंककमा हुने South Asia Project Completion Workshop मा…