टीका केसी एमालेमा प्रवेश

रुकुम पूर्व — प्रेस सेन्टर नेपाल सिस्ने गाउँपालिका सचिव तथा अखिल (क्रान्तिकारी) रुकुम पूर्वको सदस्य टीका केसीले माओवादी निकट सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले विगतमा बहन गरेका जिम्मेवारीका क्रममा प्राप्त अनुभव, ज्ञान र साथका लागि सबै कमरेड, मित्र, सहकर्मी साथीहरू र अग्रजहरूप्रति आभार व्यक्त गरेका छन्।…