महिला युरो कपको उपाधि भिडन्त आज

काठमाडौं – महिला युरो कप २०२५ को फाइनलमा आज स्पेन र इङ्ल्यान्ड आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार राति पौने ९ बजे स्विट्जरल्यान्डको सेंट ज्याकोब पार्क, बासेलमा हुनेछ। सन् २०२३ को विश्वकप फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १–० ले हराएको थियो। आजको खेल इङ्ल्यान्डका लागि उपाधि रक्षा र बदला दुबैको मौका हो । दुवै टोली कठिन सेमिफाइनल जित्दै…