नैतिकता भनेको के हो ? नैतिकता भन्नाले हाम्रो सोच, बोली र व्यवहारमा देखिने इमानदारी, करुणा, संयम, सत्य र जिम्मेवारीलाई बुझाउँछ।यो नियम मात्र होइन, हाम्रो मनको आवाज हो जसले हामीलाई सही र गलत छुट्याउन मद्दत गर्छ।नैतिकता बिना जीवन र समाज दुबै टिक्न सक्दैन। हाम्रो व्यवहारमा देखिएका समस्याहरू आजको समाजमा सबैले एकअर्कासँग व्यवहार गर्ने तरिका सिक्न आवश्यक…