विश्वले स्वागत गर्यो ईस्वी संवत् २०२६ को नयाँ अध्याय

विश्वले स्वागत गरेको नयाँ वर्ष २०२६ इस्वी संवत्  नेपाली पात्रो अनुसार भने हामि २०८२ साल मा छौ । जब विश्वमा इस्वी संवत् २०२६ सुरु भएको थियो, नेपालमा नेपाली पात्रो अनुसार २०८२ साल सुरु भएको थियो । यसले देखाउँछ कि नेपाली पात्रो र इस्वी संवत् बीच करिब ५६–५७ वर्षको अन्तर छ । समय गणनाका विभिन्न प्रणालीमाथि…