विश्व फुटबलका महान कप्तान क्रिस्टियानो रोनाल्डोले एक अविश्वसनीय दुर्घटनामा ज्यान गुमाएका पोर्चुगिज टिमका साथी डिएगो जोटालाई भावुक श्रद्धाञ्जली अर्पण गरेका छन्। आफ्नो आधिकारिक फेसबुक पेजमार्फत रोनाल्डोले लेखेका छन्, “विश्वास नै लाग्दैन, अहिलेसम्म हामी राष्ट्रिय टिममा सँगै थियौं, अहिलेसम्म तिमी विवाहित थियौ। तिम्रो परिवारलाई, तिम्री श्रीमती र बच्चाहरूलाई मेरो गहिरो समवेदना। उनीहरूलाई संसारकै सबैभन्दा ठूलो शक्ति…