कृषि

सहकारीकै पदाधिकारीलाई ज्योतिबहादुरको अनलाइन फिसिङ, उल्टै ठगे साढे ३ करोड



५ असार, काठमाडौं । ज्योतिबहादुर भण्डारीले फरार रहेकै अवस्थामा पनि मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीहरूलाई ठगेको पाइएको छ ।

ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी सहकारी ठगी प्रकरणमा फरार रहेका बेला भण्डारीले विदेशबाटै पुन: यो सहकारी ठगेको खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा एसपी युवराज खड्काले भण्डारीले विदेशबाटै संस्थाका पदाधिकारीलाई ठगी गरेको बताए ।

प्रकाशित : ८ असार २०८२, आइतबार, ,