स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७८ पुस १७ देखि २०८२ असार १८ गतेसम्म देशभर १ हजार ६ सय ७३ जना डेँगु संक्रमित भेटिएका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हिमाली चार जिल्ला डोल्पा, हुम्ला, मनाङ र रसुवामा भने हालसम्म डेँगु संक्रमण नदेखिएको जानकारी दिए। प्रदेश अनुसार सबैभन्दा धेरै वागमती प्रदेशमा ४०४…