अरिङ्गालको टोकाइबाट एक युवा गम्भीर घाइते

रुकुम पूर्व, असार ५ — रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलका २१ वर्षीय गजेन्द्र पुन अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार मंगलवार गाई चराउन छमारी गएका पुनलाई अचानक अरिङ्गालले आक्रमण गरेको थियो । टाउको, शरीर र हातखुट्टामा धेरै स्थानमा टोकेपछि उनी गम्भीर घाइते भएका हुन्। घटनापछि उनलाई तत्कालै जिल्ला अस्पताल…