रुकुम पूर्वमा लैङ्गिक हिंसाबारे कार्यक्रम सम्पन्न

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा बुधबार लैङ्गिक हिंसाको अवस्था र सिफारिस मेकानिजमबारे कार्यक्रम सम्पन्न भएको छ । युएनएफपीएकाे सहयोगमा प्लान इन्टरनेशनल नेपाल, मानवअधिकार सचेतना केन्द्र, हुरेक नेपाल र सिस्ने गाउँपालिकाको साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सेफ हाउस, जिल्ला प्रहरी, कानून व्यवसायी तथा अस्पतालका प्रतिनिधिहरूले आफ्ना प्रस्तुति दिएका थिए । उनीहरूले पीडितको अवस्था, मुद्दा दर्ता,…