रुकुमपूर्व भाद्र ११ । रुकुमपूर्वको भूमे गाउँपालिका–२ काक्रीका एक महिलाले विषादी सेवन गरेका छन् ।
बुधबार करिब १२ बजेको समयमा ३० वर्षीया सुनमाया रोकाले उँपिया मार्ने नुवान नामक झोल विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालयले रुकुमपूर्वले जनाएको छ।
विषादी सेवन गरेका रोकालाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रुकुमपूर्वमा ल्याइएको थियो । भने हाल उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । महिलाको अवस्था अहिले मध्यम छ ।



































प्रतिक्रिया