रुकुम पश्चिम - शान्त देखिने चौरजहारी नगरपालिका–३ टाटागाउँ सोमबार राति एक दर्दनाक घटनाको साक्षी बन्यो। आफ्नै घरभित्र एक महिलाको ज्यान गयो—हत्या त्यो पनि पतिका हातबाट, खुकुरीको धारले। प्रहरीका अनुसार ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया पत्नी देविका बुढाथोकीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरे। घटना रातिको समयमा भएको बताइए पनि घटनाको वास्तविक कारण भने…