रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेपाल टेलिकमको सञ्चार सेवा अवरुद्ध भएको छ । स्थानियका अनुसार आईतबार साँझदेखि इन्टरनेट सँगै फोन सेवा अवरुद्ध भएको हो। स्थानीयहरुका अनुसार बर्खाको समयमा सञ्चार अवरुद्ध हुँदा घर बाहिर निस्किएका परिवारलाई सम्पर्क गर्नु पर्ने हुन्छ । यसै क्रममा सञ्चार सेवा अवरुद्ध हुँदा बढी चिन्ता जनक हुने बताएका छन् । यसैबीच नेपाल टेलिकम…