दाङ, साउन २० – दाङ नारायणपुरकी उर्मिला भण्डारी हाल Nepal’s Super Model Season 3 मा सहभागी हुँदै आफ्नो प्रतिभा, आत्मविश्वास र निरन्तर संघर्षको बलमा प्रतियोगिताको अन्तिम चरणसम्म पुग्न सफल भएका छन् । मोडलिङ क्षेत्रमा स्थापित हुने लक्ष्य बोकेकी भण्डारीले प्रतियोगितामा उल्लेखनीय प्रस्तुति दिँदै निर्णायकहरूमा गहिरो प्रभाव छोडेका छन्। उनको आत्मबल, दृढता र मेहनतले उनलाई प्रतियोगिताका…