पुथाउत्तरगंगा गाउँपालिका,– १२ मा पहिरोका कारण सडक अवरुद्ध भएको छ । बिहीबार सडकमा ठूला दुई रुख ढल्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका कार्यालय प्रमुख विरबहादुर थापाले जानकारी दिनुभएको छ ।
सडक अवरुद्धका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । सडक सुचारु गर्न स्काभेटरको लागि सहकार्य भइरहेको प्रमुख थापाले बताउनुभयो ।














प्रतिक्रिया