रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ भुरुङ्गास्थित दमार खोला जंगलमा लुकाइ–छिपाइ राखिएको १ नाल वेवारिसे भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
बुधबार बिहान करिब १० बजे अस्थायी प्रहरी पोष्ट धपेबाट प्र.स.नि. मोहन कुमार भडेलको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले गस्तीका क्रममा उक्त बन्दुक फेला पारेका हुन् ।
प्रहरीका अनुसार दुई टुक्रामा रहेको उक्त बन्दुक मुचुल्का तयार गरी प्रहरी कार्यालयमा राखिएको छ ।








प्रतिक्रिया