काधुरीद्वारा निर्मित खानेपानी धाराहरु समुदायमा हस्तान्तरण

रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १ मैकोटमा काधुरी द्वारा निर्मित खानेपानी धाराहरु समुदायमा हस्तान्तरण भएको छ ।काधुरी को आर्थिक तथा भौतिक सहयोगमा निर्मित खानेपानीका ३५७ वटा धाराहरु समुदायमा हस्तान्तरण भएको हो ।आज काधुरी संस्था नेपालका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङको प्रमुख र पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती मगरको विशेष उपस्थितिमा धारा हस्तान्तरण…