रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट प्रस्तुत भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक नरपुरा बुढा पुनले गाउँपालिकाको दोस्रो गाउँसभाको २० औं अधिवेशनमा बजेट प्रस्तुत गर्नुभएको थियो । पुथा उत्तरगङ्गा गाउँपालिकाको २० औं अधिवेशनमा प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ९…