रुकुम पश्चिममा गोपाल शर्मा ‘अनल’ को शानदार जीत

रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टी नेकपा) का उम्मेदवार गोपाल शर्मा (अनल) विजयी हुनुभएको छ । जिल्लाको मत गणना अहिले भर्खरै सम्पन्न भएको छ । नेकपाका उम्मेदवार अनल २१ हजार ६ सय ९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ ४ हजार ९ सय ४८ मतान्तरले विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु केसीले…