रुकुमपूर्व — घरेलु तथा साना उद्योग कार्यालय रुकुम (पूर्व) ले २०८२/०८३ को वार्षिक कार्यक्रमअनुसार कुल ३० जना बेरोजगार युवालाई लक्षित गरी निःशुल्क उद्यमशीलता तालिम सञ्चालन गर्न आवेदन खुला गरेको छ । कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक युवाले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिनुपर्नेछ । तालिमका लागि आवश्यक कागजातमा नेपाली नागरिकताको…